PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतीय दूतावास घेर्दा एमालेको चर्का नारा : हेर्नुस् भिडियो र फोटो

भारतीय दूतावास घेर्दा एमालेको चर्का नारा : हेर्नुस् भिडियो र फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ, अखिलसहित संयुक्त युवा विद्यार्थी आन्दोलनले सोमबार बिहान लैनचौरस्थित भारतीय दूतावास घेराउ गरे।

दूतावास घेराउ गर्न पुगेका युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भयो।

​प्रहरीले उनीहरुलाई दूतावास गेटअगाडि पुग्नबाट रोकेको थियो। उनीहरुले बोकेको कालो ब्यानरमा 'भारतीय विस्तारवाद' र 'भारतीय राजदूत रञ्जीत रे फिर्ता जा' लेखेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell