PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिण कोरियामा मनाइयो नेपाल संवत्‌ नयाँ वर्ष र म्हपूजा



दक्षिण कोरियामा मनाइयो नेपाल संवत्‌ नयाँ वर्ष र म्हपूजा

नेवा: पुच दक्षिण कोरियाले नेपाल संवत् ११३७ तथा सामूहिक म्ह: पूजा कार्यक्रम अक्टाेबर ३० तारिख आइतबार नेपाल हाउसमा मनाएको छ। 

नेपालको मौलिक संवत् नेपाल संवत्‌कफ नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा कोरियामा रहेका नेवार समुदाय तथा नेपाली समुदायको संघ संस्थाको उपस्थिति थियो। 

कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदुत किरण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशेष अतिथिहरुमा एनआरएन आइसिसि सदस्यद्वय बिनोद कुँवर, केपि सिटाैला , एनआरएन कोरिया अध्यक्ष राजु क्षेत्री , आदिवासी जनजाति महासंघ कोरिया शाखा अध्यक्ष चित्रबहादुर मोक्तान, वमेन फर वमेन अध्यक्ष मल्लिका श्रेष्ठ थकाली, संस्थाका सल्लाहकारहरु सानु प्रजापती, गम्भीरमान श्रेष्ठ र पुरु जोशी रहेका थिए।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell