PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भरतपुरमा एकाबिहानै दुर्घटना, न मृतकको पहिचान खुल्यो, न किचेर भाग्ने गाडीको



काठमाडौँ : आज बिहान सवा ५ बजे चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा गाडीको ठक्करले एक पुरुषको मृत्यु भएको छ।

अन्दाजी ५५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। 

उनलाई कुन गाडीले ठक्कर दिएको भन्ने पनि खुल्न सकेको छैन।  चितवन प्रहरी कार्यालयका अनुसार दुर्घटनापश्चात् सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell