PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

परराष्ट्र मन्त्रीको ट्विटर अकाउन्ट 'ह्याक'



परराष्ट्र मन्त्रीको ट्विटर अकाउन्ट 'ह्याक'

काठमाडौँ : परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको ट्विटर अकाउन्ट ह्याक भएको छ। उनको ट्विटर अकाउन्टबाट शनिबार राति ७ बजेर ४५ मिनेटमा 'कसैले मेरो अकाउन्ट ह्याक गरेको छ।  मैले ट्विट गरेको थिइनँ' भन्दै लोल (ठूलो स्वरमा हाँसोको स‍ंक्षिप्त रुप) पनि ट्विट भएको छ। 

मन्त्री डा. महतको ट्विटरमा अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि चीनका राष्ट्रपति सि जिनपिङसम्मको भेटका फोटो ट्विट भएका छन्। 

उनले विभिन्न कुटनीतिक भेटघाटका फोटोहरु पनि ट्विट गरेका छन्।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell