PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बङ्लादेशमा ११ जना मारिए



पहिलोपोस्ट

ढाका : सरकारी सुरक्षा फौजले गरेको कारवाहीमा परी बङ्लादेशमा शनिबार ११ जना शंकास्पद लडाकु मारिएका छन्।
 
प्रहरी र सेनाको द्रुत कार्यदलले विभिन्न ठाउमा सुरक्षा कारबाही चलाएका छन् । त्यस मध्ये राजधानी ढाका नजिकै रहेको गाजीपुरमा दिउसो १२ बजेपछि गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।
 
बङ्लादेशका गृह मन्त्री अस्सदुज्जमन खाँले लडाकुहरुलाई कारबाही भन्दा अगाडी कानुन मान्न समय दिईएको र आत्मसमपर्ण गर्न आग्रह गरिएको जानकारी दिनुभयो । रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell