PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सारी छाडी कुर्था-सुरुवालको 'सर्वहारा लुक्स' मा फर्किइन् प्रम पत्नी सीता



सारी छाडी कुर्था-सुरुवालको  'सर्वहारा लुक्स' मा फर्किइन् प्रम पत्नी सीता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उनकी धर्मपत्नी सीता दाहालसहितको प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किएका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी सीता दाहालको बडी ल्याङ्ग्वेज सामाजिक सञ्जालमा निकै चर्चाको विषय थियो। उनको हाउभाउको आलोचना र सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने सीताको आलोचनाको प्रतिकार दुवै सामाजिक सञ्जालमा व्यापक भयो।

प्रधानमन्त्री प्रचण्डको फेसबुकमा समेत आलोचनाको प्रतिकार भएको थियो। तर पछि उक्त स्टायटस फेसबुकबाट हटाइएको थियो। 


प्रधानमन्त्री पत्नी सीता आज कुर्ता सुरुवाल लगाएर फर्किएकी थिइन्। जाँदा भने उनी सारी लगाएर गएकी थिइन्।








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell