PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बैठकमा निदाउने उत्तर कोरियाली शिक्षामन्त्रीलाई मृत्युदण्ड दिइयो



बैठकमा निदाउने उत्तर कोरियाली शिक्षामन्त्रीलाई मृत्युदण्ड दिइयो

उत्तर कोरियाली सरकारका शिक्षा मन्त्री किम यांग जिनलाई मृ्त्युदण्ड दिइएको दक्षिण कोरियाली सरकारले बताएको छ। यसअघि नै पत्रिकाहरुमा उत्तर कोरियाका दुई अधिकारीलाई एन्टी एयरक्राफ्ट गनले हानेर मारिएको खबर छापिएको थियो। 

तर दक्षिण कोरियाली सरकारले नामै किटेर शिक्षा मन्त्रीलाई मारिएको बताएको हो। 

बिबिसीले जनाए अनुसार उत्तर कोरियाली नेता किम जोंग उनको बैठकमा शिक्षा मन्त्री निदाइरहेको भेटेपछि उनीविरुद्ध भ्रष्टाचारको छानबिन गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell