PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हेर्नुस् मच्छिन्द्रनाथको भोटो

हेर्नुस् मच्छिन्द्रनाथको भोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पहिलो पटक महिला राष्ट्रप्रमुखले मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छिन्। यसअघिका राष्ट्रप्रमुखहरु पुरुष भएकाले भण्डारी भोटो अवलोकन गर्ने भण्डारी पहिलो राष्ट्रप्रमुख भएकी हुन्।
 
राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गरिन् र प्रसाद लिइन्। भोटो जात्राको दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा पछ्याउँदै उनले जीवित देवीको दर्शनसमेत गरिन्।

भोटो जात्रा हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र मन्त्रीहरु सहभागी थिए।
गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले भोटो देखाएका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell