PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​सुल्तान अर्थात् स्पोर्टस् जेनरामा सलमानको डेब्यु



​सुल्तान अर्थात् स्पोर्टस् जेनरामा सलमानको डेब्यु

सलमान खान खेलकुदमा आधारित फिल्ममा कहिल्यै देखा परेका छैनन्। र फिल्म सुल्तानका निर्देशक अब्बास जाफरलाई मान्ने हो भने यो उनको पहिलो खेलमा आधारित फिल्म हुनेछ।

खेलप्रेमी सलमान यस्तै विषयमा पहिलेदेखि नै फिल्म गर्न चाहन्थे। उनका समकक्षी हिरोहरु सबै खेलमा आधारित फिल्ममा जमेका छन्। लगानमा आमिर खान, चक दे इन्डयामा शाहरुख खान, भाग मिल्खा भागमा फरान अख्तर र मेरी कोममा प्रियंका चोपडा सुपरहिट रहिसकेका छन्। सुल्तानमा सलमान पहिलोपटक स्पोर्टस् जेनेरामा देखिँदैछन्।

फिल्म कुस्ती अर्थात् रेस्लिङमा आधारित छ र यसका निर्देशकले त्यो कुस्ती बाहिरमात्र होइन हिरोभित्रसमेत रहेको दावी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell