PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​नेपाली गार्डलाई थुनेर जलाउन खोज्ने १९ बहराइनीलाई जेल



​नेपाली गार्डलाई थुनेर जलाउन खोज्ने १९ बहराइनीलाई जेल
प्रतीकात्मक फोटो : gdnonline.com

बहराइन : सुरक्षा गार्ड भित्रै रहेको अवस्थामा ‘गार्ड क्याबिन’ जलाउने १९ जना बहाराइनीलाई प्रहरीले हिरासतमा लिएको छ। गल्फ डिजिटल न्युजका अनुसार नेपालबाट आएका ३२ वर्षीय सुरक्षा गार्ड मणिकुमार लिङ्देन आगलागीमा परी घाइते भएका छन्। उनी सित्रा पोस्ट अफिसमा सुरक्षा दिएर बसिरहेका थिए।

हुल्याह समूहले जथाभावी गर्दै हिडिरहेको अवस्थामा उनीमाथि दुर्व्यवहार र आगजनीको प्रयास भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell