PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नाकाबन्दीको विरोधमा युएन भवनअगाडि नेपालीको प्रदर्शन, हेर्नुस् १० फोटो



नाकाबन्दीको विरोधमा युएन भवनअगाडि नेपालीको प्रदर्शन, हेर्नुस् १० फोटो

  • विष्णुहरि घिमिरे-
न्युयोर्क : भारतीय नाकाबन्दीका कारण नेपालमा इन्धन, औषधि लगायत अत्यावश्यक वस्तुहरुको अभावले जनजीवन अस्तव्यस्त भएको भन्दै नाकाबन्दी हटाउन विश्वको ध्यान आकृष्ट गर्ने उद्देश्यका साथ अमेरिकामा रहेका नेपालीहरुले यहाँ रहेको स‍ंयुक्त राष्ट्र संघको मुख्य कार्यालयबाहिर प्रदर्शन थालेका छन्। 

एनआरएन आइसिसी एनसिसी युएसए र अमेरिकामा रहेका सबै नेपाली संघसंस्थाहरुको आयोजनामा यो प्रदर्शन भएको हो। प्रदर्शन मध्याह्न १२ देखि ३ बजेसम्म हुनेछ। 

विरोध सभामा भाग लिन आउँदा नेपाली राष्ट्रियता झल्काउने पोशाक र नेपालको राष्ट्रिय झण्डा साथमा ल्याउन पनि एनआरएन एनसीसी अमेरिकाले अनुरोध गरेको थियो। 


















 

NRN USA (Non-Resident Nepali Association) protested India Government's blockade to Nepal in front of United Nations Headquarters in New York. The Association also submitted its memorandum letter to UN General Secretary Ban Ki-moon.

Posted by Pradeep Thapa on Tuesday, 17 November 2015



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell