PahiloPost

Aug 19, 2019 | २ भदौ २०७६


Search by Date and Section

Politics (9689 Items)


​'भ्रष्ट्राचार मुद्दामा कसैलाई बचाउन सकिन्न'

काठमाडौँ: प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्ट्राचारको मामिलामा कसैलाई पनि आफूले बचाउन नसक्ने बताएका छन्। बुधवार विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी तथा विभिन्न विश्वविद्यालका…

​'योजना आयोग असफल बनाउन सभासद् नै लागेका छन्'

मनोज सत्याल/पहिलोपोस्ट काठमाडौं : अर्थमन्त्री डा. रामशरण महतले योजना आयोगलाई असफल बनाउन सभासद्हरु नै लागिरहेको आरोप लगाएका छन्। बुधवार व्यवस्थापिका संसद्को…

​भ्रष्ट्राचारीले आजीवन चुनाव लड्न नपाउने प्रस्ताव

काठमाडौं : नैतिक पतन देखिने फौजदारी कसूरमा सजायँ पाएका व्यक्ति नयाँ संविधान जारी भएपछि आजीवन चुनाव लड्न नपाउने भएका छन्।…

कांग्रेसकै आर्थिक नीति ठीक : अर्थमन्त्री महत

रामेछाप : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा अर्थमन्त्री डा रामशरण महतले नेपाली कांग्रेसको आर्थिक नीतिले नै मुलुक र जनताको प्रगति…

​राज्यको निर्देशक सिद्धान्त तयार

काठमाडौँ: संविधान मार्फत मुलुकको लिखित परिचय दिने राज्यको निर्देशक सिद्दान्त तयार भएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले मंगलबार नयाँ…

​सर्वपक्षीय राजनीतिक सभा गर्न प्रमुख दल तयार

मनोज सत्याल/ पहिलोपोस्ट काठमाडौं : प्रमुख राजनीतिक दलहरु सर्वपक्षीय राजनीतिक सभा गर्न सहमत भएका छन्। नेकपा-माओवादीको माग वमोजिम सर्वपक्षीय राजनीतिक…

राज्य पुनर्संरचनामा दलहरु आआफ्नै अडानमा टसमस

काठमाडौं : राज्य पुनर्संरचनाको विषयमा मुख्य राजनीतिक दलहरु आआफ्नो अडानमा टसमस देखिएका छन्। मंगलवार बिहान संवैधानिक राजनीतिक संवाद् तथा सहमति…

कहाँ पुग्यो संविधान निर्माण?

मनोज सत्याल/पहिलोपोस्ट काठमाडौं : संविधान निर्माणको कार्यतालिका अनुसार संविधानका विवादित विषयमा आउँदो भदौ २१ सम्म सहमति जुटाउनुपर्छ। संविधानसभाका विवादित विषयमा…

​मलाई क्यान्सरले केही गर्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोप…

संविधानका विवादित विषयमा सहमति जुटाउन बाबुरामको उर्दी

मनोज सत्याल/पहिलोपोस्ट काठमाडौं : संविधानका विवादित विषयमा सहमति जुटाउन गठित संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अबदेखि हरेक…

​एमाओवादीलाई सत्ताबाहिर बस्दा पीडा भएको छः माधव नेपाल

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीका नेताको दिमागमा सत्ताबाट बाहिरिनुपर्दाको पीडा व्यक्त गर्ने र गुमेको पद…

​संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु सक्रिय

काठमाडौं : संविधानका विवादित विषयमा सहमति जुटाउन शीर्ष दल छलफल जुटेका छन्। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अघिल्लो संविधानसभाका…

पारिवारिक साँघुरो घेराबन्दीमा प्रधानमन्त्री कोइराला

काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला पछिल्लो समय पारिवारिक घेराभित्र बन्द भएका छन्। सुस्त प्रधानमन्त्रीको आरोप खेपिरहेका प्रधानमन्त्रीका सहयोगीहरु पनि अहिले…

कांग्रेस-एमालेका नेताले 'अहिले किन संविधान बनाउनु पर्‍यो' भनेः प्रचण्ड

काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले आफूसँगको भेटमा 'संविधानसभाको अवधि चार…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट