PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


Search by Date and Section

Result (63380 Items)


भुकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नजिक

काठमाडौँ : महाभुकम्पमा परी बुधबार बिहानसम्म चार हजार ७८५ जनाको मृत्यु भएको पुष्टि नेपाल प्रहरीले गरेको छ । भुकम्पमा अहिलेसम्म…

स्थलगत रिर्पोट: सिन्धुपाल्चोक खोजिरहेछ औषधी,पानी र खाना

पवित्रा राउत/पहिलोपोस्ट चौतारा : शनिवार गएको महाभुकम्पबाट पीडित सिन्धुपाल्चोक जिल्लामा खाद्यान्न र शुद्ध पानीको अभाव भएको छ । भुकम्पले ध्वस्त…

रसुवामा १० नेपाली सैनिक सहित दुईसय 'सम्पर्कविहीन'

पोखरा : रसुवाको घोडातबेलामा  करिब दुई सयजना सम्पर्कविहीन छन्। लाङटाङ हिमालमा हिमपहिरो गएपछि करिब दुई सय देशीविदेशी सम्पर्कविहीन भएको जानकारी…

भुकम्पको गलत हल्ला फैलाउने तीन पत्रकार पक्राउ

काठमाडौँ ।    भुकम्पका विषयमा गलत रिर्पोटिङ गरेको आरोपमा प्रहरीले तीन पत्रकार पक्राउ गरेको छ । प्रहरीले नेपाली हेडलाइन्सका कार्यकारी सम्पादक…

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन- ‘पहिलो कर्तव्य नागरिकको जीउ–धनको सुरक्षा’

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले पहिलो कर्तव्य नागरिकको जिउधनको सुरक्षा भएको र यसबाट सरकार कदापि विचलित नहुने बताएका छन्।  प्रधानमन्त्री…

स्याटेलाइट तस्वीरमा ढल्नु अघि र ढलेपछिको धरहरा

काठमाडौं । सन् १८३२ मा निर्माण गरिएको धरहरा शनिवार आएको भुईंचालोले ढलायो । धरहरा ढलेसँगै नेपालको एउटा धरोहर पनि ढल्यो…

साठी घन्टापछि जीवितै उद्धार

काठमाडौँ । गोंगबु बसपार्क अगाडिको एउटा साततले भवन भत्किएर पुरिएका २० वर्षीय युवकको मंगलवार बिहान जीवितै उद्धार गरिएको छ ।…

राहुल गान्धी सुद्ध नभई केदारनाथ गए, यसैले नेपालमा आयो भुकम्प !

देहरादुन । भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले फेरी एक पटक विवादित बयान दिएका छन् । र यसपटक त्यो विवादित…

उद्दारका विषयमा जानकारी लिन राष्ट्रपति सिंहदरवारमा

काठमाडौं : राष्ट्रपति डा.  रामवरण यादव  सिंहदरबारस्थित गृह मन्त्रालयमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा  गएर  भूकम्पपछिको उद्धार प्रक्रिया र स्थितिबारे…

ज्यान जोखिममा राखेर उद्दार गर्दै नेपाल प्रहरी

काठमाडौं : भुकम्पबाट पीडितको उद्दारका लागि नेपाल प्रहरीका जवानले आफ्नो ज्यान समेत जोखिममा राख्ने गरेका छन् । नेपाल प्रहरीको केन्द्रिय…

​प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसरी गरौँ रकम जम्मा

काठमाडौं : सरकारले महाभूकम्पबाट पीडितको राहतका लागि सहयोग गर्न अनुरोध गरेको छ। बैशाख १२ गतेदेखि पटक–पटक आएको भूकम्पबाट पीडित र…

भूकम्प प्रभावित क्षेत्रमा खटिए एमाओवादीका केन्द्रीय नेता

काठमाडौं : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिजो केन्द्रीय उद्धार तथा राहत सहयोग समिति गठन गरेको एमाओवादीले यसलाई प्रभावकारी बनाउन…

​राहत र उद्दारका लागि आएका विदेशी टोली फर्काइएको छैनः सरकार

काठमाडौं: नेपाल सरकारले फिनल्याण्ड, ताइवान, न्युजिल्याण्ड लगायतका देशबाट राहत सामाग्री तथा उद्दार टोलीलाई नेपाल सरकारले देश छिर्न नदिएको भन्दै विभिन्न…

​७२ घन्टामा भूकम्पका ९८ ठूला कम्पन

काठमाडौं : शनिबार गोरखालाई केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्पको आज मध्याह्न १२ बजेसम्म ७२ घन्टाको अवधिमा ९८ वटा साना ठूला…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट