PahiloPost

Sep 19, 2019 | २ असोज २०७६


Search by Date and Section

Result (64313 Items)


चिकित्सा शिक्षामा अब कसैको दवाव चल्दैन : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन्। आयोगको बैठकलाई…

गाडीको आयातप्रति अनुदार अर्थमन्त्रीकै कार्यकालमा चोरबाटोबाट भित्रियो महँगो अडी

काठमाडौं : तीन साताअघि काठमाडौंको सडकमा अडीका कार गुडेको खबर सार्वजनिक भयो। विदेशमा समेत महँगो पर्ने यो गाडी त्यतिखेर भित्रियो…

गजब ! हेर्नुस् नेपालमा झै धान भित्र्याउँदै चिनियाँहरु

नेपालको जस्तै लाग्ने यो दृष्य भने चीनको हो। चीनको दक्षिण पश्चिममा रहेको ग्वाङ्जाउ प्रान्तमा पर्ने रोङजिङ काउन्टीमा ग्रामिण किसानहरु धानबाली…

कस्तो हुनेछ नयाँ बन्ने संसद भवन?

काठमाडौँ: विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ। सिंहदरवार परिसर पुतली…

कर्णाली प्रदेशले सुरु गर्‍यो विपद दुर्घटना बीमा, यस वर्ष १० हजार घरधुरी लाभान्वित

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीवासीको सामुहिक विपद दुर्घटना बीमा कार्यक्रमको शुरुवात गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख…

मलेसियाबाट आएको त्यो फोन जसले जोड्यो शान्ति सदाको 'भ्वाइस' यात्रा : टाउको छोपेर हिँड्ने उनी अब गाउँछिन् निर्धक्क

गोलबजार ६, डोहटिया। २०६३ सालतिरको कुरा हो। शिवकुमारी र शान्ति सदा घरबाट बिहानै निस्कन्थे, स्कूल ड्रेसमा। शान्ति भाउजु र शिवकुमारी…

पाइलटको क्यामरा लेन्सबाट हेर्दा सगरमाथा क्षेत्रका पग्लिरहेका हिमनदी

काठमाडौं : सगरमाथा र अन्य विभिन्न हिमशिखरबाट आरोहीहरुलाई आपत्कालीन हवाई उद्धार गर्न वर्षौंदेखि हेलिकप्टर उडाइरहेका पाइलटहरुले चराकोझैं विहंगम दृष्टिबाट हिमालयको अवलोकन…

‘पलेँटी शृङ्खला’मा गीतसँगै तीनवटा पुस्तक विमोचन

काठमाडौं: मासिक सांगीतिक प्रस्तुति ‘पलेँटी शृङ्खला’मा यस पटक फरक प्रयोग हुने भएको छ। सांगीतिक माहोलबीच तीनवटा पुस्तक सार्वजनिक हुँदैछ। साहित्यकारहरू…

महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज सइ घुस लिँदालिँदै पक्राउ

काठमाडौं : महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र…

साफ यू १८ः नेपाली टोलीको कप्तानी जय गुरुङ्ले गर्ने, उपकप्तानमा नितिन थापा

काठमाडाै‌ं:  असोज ३ गतेबाट सुरु हुने दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा नेपाली टोलीको कप्तानी जय गुरुङले गर्ने भएका…

कपनमा एक महिला मृत अवस्थामा फेला, अनुसन्धानको क्रममा दुई जना पक्राउ

काठमाडौं : कपनमा एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन्। कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने…

बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर : बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया बजार नजिक आज…

बाँके घटनाको दोषी उम्कन पाउँदैनन् : कानुनमन्त्री ढकाल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बाँके घटनाको विषयमा सरकारको जवाफ माग गरेपछि कानुनमन्त्री भानुभक्त ढकालले दोषी उम्कन…

सिहंदरबारमा संघीय संसदको भवन प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभागले आयोजना…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट