PahiloPost

Aug 19, 2019 | २ भदौ २०७६


Search by Date and Section

Result (63380 Items)


ने क पामा 'एक व्यक्ति, एक पद' नीति कुरामै सीमित : एकै व्यक्तिलाई तेहेरो जिम्मेवारीसम्म, बहुपद पाएपछि आवाज उठाउने नेताकै बोली बन्द

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - ने क पा यतिबेला नेताहरुलाई जिम्मेवारी बाँडफाँड गर्नमा व्यस्त छ। लामो समयको रस्साकस्सीपछि…

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः नेपाल पहिलो खेलमै पराजित

काठमाडौं: एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ। नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको…

भन्सारमा गाडी इन्ट्री गराउन लाइन बसेका चालकको मृत्यु 

राधेश्याम पटेल- वीरगंजः वीरगंज भन्सारमा  भारतीय नम्बरको कन्टेनर इन्ट्री गराउन लाइनमा बसेका एक चालकको मृत्यु भएको छ। भारत उत्तर प्रदेश…

दक्षिण भारतीय सिनेमाका मेगास्टार रजनीकान्तको फिल्म क्षेत्रमा ४४ वर्ष पूरा

भारतीय फिल्म उद्योगमा चर्चित नाम हो रजनीकान्त। अझ दक्षिण भारतका त उनी मेगास्टार हुन्। उनको फिल्म प्रदर्शनमा आउने दिन सिनेमा…

अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, ३४ घाइते

काबुल: स्थानीय रेष्टुरेण्ट तथा सार्वजनिक स्थानहरुलाई लक्षित गरी गरिएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परि अफगानिस्तानमा ३४ जना घाइते भएका छन्। १००…

'कर्णालीमा केही हुँदैन भनेर सबैले हात झार्ने स्थिति छ, त्यसैले हरेक हिसाबले वाच गर्नुपर्छ'

कर्णालीमा प्रदेश योजना आयोग गठन भएर काम थालिसकेको छ। अन्य प्रदेशको तुलानामा विकासमा पछि परेको कर्णालीको  खाका कोर्ने तयारी आयोगले…

विरोधका बाबजुद् काममा फर्कन कश्मीरका सरकारी कर्मचारीलाई भारतको आदेश

कश्मीर: भारतीय अधिकारीहरुले कश्मीरका सरकारी कर्मचारीलाई विरोध तथा प्रदर्शनको बाबजुद् पनि काममा फर्कन आदेश दिएका छन्। त्यहाँ भईरहेको विरोधकाबीच पनि सो…

जम्मू कश्मीरमा प्राथमिक विद्यालय खुल्न थाले, विद्यार्थीको उपस्थिति भने न्यून

श्रीनगर :भारत प्रशासित जम्मू कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गर्दै दुई प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयसँगै दुई हप्ता देखि ठप्प…

दिलकुमारी मृत्यु प्रकरणः सालाको जाहेरीपछि भिनाजुलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान

काठमाडौं: सुन्धारास्थित एउटा होटेलको चौथो तलाबाट एक महिला हामफाल्दा भएको रहस्यमय मृत्युपछि प्रहरीले ती महिलाका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको…

सुशील श्रेष्ठको 'बादशाह जुट' कार्तिक १ गते प्रदर्शनमा आउने 

काठमाडौं: अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म 'बादशाह जुट'को प्रदर्शन मिति तय भएको छ। फिल्म 'बादशाह जुट' आगामी कार्तिक १ गतेदेखि…

करोडौं अमेरिकी डलर भ्रष्टाचारको अभियोग लागेका मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाइ एक साता स्थगित

क्वालालम्पुर: मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ एक साताका लागि स्थगन गरेको छ। भ्रष्टाचारसम्बन्धी उक्त…

अनिश्चितकालीन नगरकोट बन्दको आह्वान, पर्यटक प्रभावित

नगरकोट: घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन्। व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण…

भूल भूलैया २ मा कार्तिक आर्यान तान्त्रिकको भेषमा देखिँदै

सन् २००७ सालमा प्रर्दशनमा आएको अक्षय कुमार र विद्या बालन अभिनित सुपरहिट फिल्म भूल भूलैयाको सिक्वेल 'भूल भूलैया २' निर्माण…

वन मुद्दामा १४ वर्षदेखि फरार अभियुक्त पक्राउ

वीरगंज: बारा प्रहरीले वन मुद्दाका १४ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ६५ वर्षीय…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट