PahiloPost
PahiloPost

Sep 25, 2016 | ९ असोज २०७३

BBSM
KUV

समाचार

फिचर पोस्ट

ठूलो दुर्घटनाबाट बच्यो यतीको जहाज

काठमाडौं : यती एयरलाइन्सको जहाज अवतरणका क्रममा भैरहवा विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ। विमान रनवेबाट चिप्लिए पनि कुनै मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बेल पाण्डेले जानकारी दिए। विमान काठमाडौंबाट…


अष्ट्रेलियामा सन्दीपको राम्रो सुरुवात, पहिलो खेलमा सन्दीप र क्लार्कको टीम विजयी

सिड्नी : माइकल क्लार्कको एकेडेमीबाट क्रिकेट खेल्न अष्ट्रेलियामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन्।   सिड्नी प्रिमियर क्रिकेटको फस्ट ग्रेड लिगमा वेस्टन सबअर्ब टीमबाट माइकल…

हट टपिक्स

Advertisements

राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री महतद्वारा संविधानको प्रतिरक्षा

रमेश लम्साल -  न्युयोर्क : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन्।   संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए।…

विस्तृतमा पढ्नुस्

राष्ट्रिय

ब्लग पोस्ट

बिचार पोस्ट

अन्तर्वार्ता पोस्ट

  • ​उद्योग मन्त्री जोशीलाई प्रश्न : चर्चित बन्न काँग्रेसकै नीति छोडेको त होइन?

    उद्योग मन्त्री जोशीलाई प्रश्न : चर्चित बन्न काँग्रेसकै नीति छोडेको त होइन?

    उद्योग मन्त्रालय मन्त्री बन्नेको छनौटमा पर्दैन। तर मन्त्री बनिसकेपछि केही गर्नैपर्छ भन्ने हुटहुटीले मन्त्रीहरु योजना सार्वजनिक गर्छन्। ती मध्ये कति योजना त कार्यान्वयनमा आउनै सक्दैनन्। उद्योगमन्त्री नविन्द्रराज जोशीले बन्द भइसकेका सरकारी उद्योग चलाउने घोषणा गरेका छन्, जुन उनको दल काँग्रेसले विगतमा लिएको निजीकरणको नीति विपरित जस्तो देखिन्छ। उनलाई प्रश्न थियो : चर्चित बन्न निजीकरणको विपरित धारमा जानु भएको हो? पढ्नुस्…

जीवनशैली पोस्ट

कला पोस्ट

पुरुषोत्तम दाहालको उपन्यास 'शान्ता'माथि रिडर्स क्लबमा बहस

काठमाडौं : रिडर्स क्लबमा आज वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको नारीप्रधान उपन्यास 'शान्ता'माथि बहस भएको छ।   बहसमा सहप्राध्यापक डा. गणेश घिमिरे र उपप्राध्यापक डा. विमला शर्माले समीक्षा गरेका थिए। उपन्यासलाई…

विस्तृतमा पढ्नुस्


पद्मकन्या क्याम्पसका प्राध्यापकहरु भन्छन्- 'भाषालाई जथाभाबी नबिगारौं'

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्यास सम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ।   उक्त क्याम्पसका…

विस्तृतमा पढ्नुस्

गुफामा रहेका कलाकार मनुजबाबु मिश्र यसरी खुले, आत्मकथा 'हर्मिताज'मा

काठमाडौं : कलाकार मनुजबाबु मिश्र आत्मकथा 'हर्मिताज : अढाई दशक गुफामा' लिएर आएका छन्।   संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले मिश्रको आत्मकथा 'हर्मिताज : अढाई दशक गुफामा'को विमोचन गरे। कार्यक्रममा…

विस्तृतमा पढ्नुस्

बरिष्ठ पत्रकार हरिहर विरहीले लेखे : आगो निभेको छैन

काठमाडौं : वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरणात्मक पुस्तक ‘आगो निभेको छैन’ बजारमा आएको छ। पञ्चायतकालको कठिन अवस्थामा पत्रकारितालाई जगेर्ना गर्दै नेपाली कांग्रेसको प्रजातन्त्र प्राप्तिको अभियानमा लागेका पत्रकार विरहीको पुस्तकमा अधिकांश…

विस्तृतमा पढ्नुस्

कान्तिपुर गाथा

​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको शानदार जित, लेस्टर सिटी ४-१ ले पराजित

प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। …

विस्तृतमा पढ्नुस्

फिचर पोस्ट

You need Flash player 10.1 (or higher) and JavaScript enabled to view this video.

फिचर पोस्ट

भदौ २८ गतेदेखि एप्पलका यी प्रोडक्टहरुको मिति सकिनेछ

एप्पलले भदौ २८ गते मंगलबार आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० रिलिज गर्दैछ। यो ओएस आएसँगै एप्पलका केही प्रोडक्टहरुको मिति सकिनेछ। तपाईँ त्यसलाई चलाउन त सक्नुहुन्छ तर नयाँ अपडेट गर्न…

विस्तृतमा पढ्नुस्

अस्ट्रेलियाले आप्रवासीका परिवारलाई पाँच वर्षे प्रवेशाज्ञा दिने

क्यानबेरा : अस्ट्रेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा पाउने भएका छन्।   लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् भन्ने उद्देश्यले पाँच वर्षको अस्थायी…

विस्तृतमा पढ्नुस्


फिलिपिन्समा ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्स : फिलिपिन्समा आज बिहान ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहानको  ६ बजेर ५३ मिनेट जाँदा उक्त भूकम्प गएको हो। माटी भन्ने ठाउँमा भूकम्पको केन्द्र…

विस्तृतमा पढ्नुस्

हेल्थ इन्डेक्समा नेपाल दक्षिण एसियाकै पुछारमा

दिगो विकासको लक्षका लागि गरिएको स्वास्थ्य अवस्थाको सूचीमा नेपाल १ सय ५८ औं स्थानमा रहेको सार्वजनिक भएको छ। स्वास्थ्य अवस्थाका दृष्टिले नेपाल दक्षिण एसियाकै सबैभन्दा कमजोर स्थानमा रहेको हो। कूल…

विस्तृतमा पढ्नुस्

आप्रवासीको डुङ्गा पल्टिँदा तीसको मृत्यु

कायरो : इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ।   अझै पनि उद्धारको प्रयास जारी रहेको मेना…

विस्तृतमा पढ्नुस्

​डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई जना अझै बेपत्ता

बैंकक : थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ।   दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय…

विस्तृतमा पढ्नुस्

छुटाउनु भयो कि


लोकमान फाइल : अर्याललाई आएको त्यो फोन, जहाँबाट लोकमानको दुर्दिन सुरु

लोकमान फाइल : अर्याललाई आएको त्यो फोन, जहाँबाट लोकमानको दुर्दिन सुरु

काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि सर्वोच्च अदालतको जिम्मेवारी दामोदरप्रसाद शर्मामा आयो। शर्मा, जसलाई अड्डा-अदालतमा 'बाबा' भनेर पनि चिनिन्छ, उनी कायम मुकायम हुँदै प्रधानन्यायाधीश बने।   हुन पनि…

विस्तृतमा पढ्नुस्

अब वैदेशिक रोजगारमा गएका र घरेलु कामदारले पनि सञ्जय कोषमा रकम जम्मा गर्न पाउने

अब वैदेशिक रोजगारमा गएका र घरेलु कामदारले पनि सञ्जय कोषमा रकम जम्मा गर्न पाउने

काठमाडौं : अब वैदेशिक रोजगारीमा गएका, असंगठित क्षेत्र, घरेलु कामदार, कृषि मजदुरहरुले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । 'संचय कोष ऐन २०१९' संशोधन गर्दै बनेको नयाँ…

विस्तृतमा पढ्नुस्

'त्रिभुवन विश्वविद्यालयलाई जग्गा दिनुपर्छ भन्दा झाडीमा फालिदिए'

'त्रिभुवन विश्वविद्यालयलाई जग्गा दिनुपर्छ भन्दा झाडीमा फालिदिए'

कीर्तिपुर : टंकप्रसाद आचार्य नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय (टियु) लाई कीर्तिपुरमा स्थापना गर्ने कुरा चल्यो २०१२/१३ सालतिर। त्यति बेला कीर्तिपुरमा एसएलसी पास गर्ने पाँच जना मात्रै थिए, सानुभाइ राजभण्डारीसहित।  २०१५…

विस्तृतमा पढ्नुस्

एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्

एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्

काठमाडौं : गर्भवती अवस्थामा माया र सहयोग गर्ने श्रीमान् नै नभए कुनै महिलालाई त्यो क्षणको पीडा कस्तो होला?  उदयपुरकी सिर्जना खत्रीले गर्भवती हुँदाका बेला श्रीमानको अभावलाई नमिठो गरी भोगेकी छिन्। …

विस्तृतमा पढ्नुस्


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |